काठमाडौं । सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दामा विशेष अदालतले जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाह सहित तीनजना प्रतिवादीलाई धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको छ।
विशेष अदालतको शुक्रबारको इजलाशले राजबहादुर शाहबाट १ करोड ५० लाख रुपैयाँ, शिशिर गैरेबाट २० लाख रुपैयाँ र सुरेन्द्र थापाबाट १० लाख रुपैयाँ धरौटी वा जमानत लिई तारेखमा रिह...